१ सय ५० देशको राष्ट्रगान गाउने बागलुङे रामजीको ‘विश्व यात्रा’

बागलुङ । चोक-चोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो । उहाँ नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउनुहुन्छ । उहाँले हालसम्म ११ वटा देश पुगेर ती देशका राष्ट्रगान गाइसक्नुभएको छ । विश्वका सबै देशको राष्ट्रगान गाउने तयारीमा रहनुभएका उहाँ हाल ८२ देशका गान … Continue reading १ सय ५० देशको राष्ट्रगान गाउने बागलुङे रामजीको ‘विश्व यात्रा’